[Show all top banners]

Shantipriya
Replies to this thread:

More by Shantipriya
What people are reading
Subscribers
:: Subscribe
Back to: History / Culture Refresh page to view new replies
 के लक्ष्मी प्रसाद देवकोटा नि यो नया नेपाल को परिवर्तनबाट हेपिएकै हुन् त?
[VIEWED 17659 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-11 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

आज लक्ष्मी जयन्ति तर कतै पनि लक्ष्मी प्रसाद को बारेमा केहि खबर प्रक्सित छैन . पत्रिका मौन प्राय छन्. लाग्छ पृथ्वी नारायण, भानु भक्त जस्तै लक्ष्मी प्रसाद पनि जातिय वैमनस्यता र नेपाली कला संस्कृति बिरोधि बामपन्थी राजनीतिको सिकार भएका हुन् कि ?

अन्तमा शब्द श्रद्धा महाकबिलाई.

 
Posted on 10-26-11 10:48 PM     [Snapshot: 114]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now I believe nobody really cares..ahh Nepal!

 
Posted on 10-26-11 11:31 PM     [Snapshot: 155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Laxmi prasad devkota surely deserves lots of respect. I m not sure about other people you mentioned though.
 
Posted on 10-27-11 5:46 PM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

देबकोटा--- अब इन्को देन आधुनिक नेपाली कथा कबिता मा आदि इत्यदि मा ठुलो छ्। तेस्करण नेपाली हरुले इन्लाई बिर्सदैन होलान। तर अब पहिलको जस्तो राज्य स्तर मा नहोला जन स्तर मा त होला। एस्तो सम्रोह हरु बिस्तारै हराउदै पनि जान्छन। western world मा पनि एस्तो एकदम काम हुन्छ।अब आफुलाई नेपाली भासि भनाउन चाहने हरुले जनस्तर मा कार्यक्रम गरेर देखौन सक्नु पर्छ

भानुभक्त-सन्स्क्रित मा मात्रै रामाएन भएको बेला सन्स्क्रित नजान्ने र तथाकथित तल्लो  जाती ले पनी पढ्न सकुन भनेर त्यो बेला इन्ले रामाएन लाई नेपाली मा अनुवाद गरेर ठुलो रिस्क लिये। त्यो बेला इन्लाई बाहुन् हरुले गाली गरेका थिए रे। ल एस्ले गर्दा अब सुद्र ले पनी रामाएन पढ्ने भो भनेर। हुन त मलाई रामएन मा विश्वाश छैन, तर पनी त्यो बेला को समाज मा एक प्रकार ले भनुम न सामाजिक नेत्रुत्त्वो लिये इन्ले। तेस्कारण जस्जस्ले रमाएन मा विश्वाश गर्छ तिन्ले इन्को सम्झना गर्नु पर्ने हो.

प्रिथिबी नाराएण शाह।-२५ बर्ष सम्म लगतार युध्ह गर्न सक्ने। नुवाकोट बिजये देखी- काठमाडौं बिजये १८२५ सम्म (त्यो गर्न को लागि निकै धर्य, कुत्नितिक सुझ बुह्ज, आर्थिक छय्मता चाहिन्छ।) इन्ले राज्य जितेपची इन्का भाई हरुले एक एक टुक्रा हामी लाई पनि देउ, राजा हून्छौ भन्दा, राज्य ब्यक्तिगत सम्पत्ति होइन, यो बाड्न मिल्दैन भनेका थिए। आफु भन्दा अर्थिक र सामरिक रूप ले सबल राज्य लाई हराउदै नेपाल राज्य को स्थापना गरेक थिए. जितेका राज्य मा न आफ्नो सन्स्क्रिती थोपरे, न आर्थिक लूट्पात गरे। जातिये राजनीति मा चुर्लुम्म डुबेका हरुले आफ्नो खुट्टा मा आँफै बन्चरो हानेर बसी रहेका छन। दास हुन जन्मेका हरु लाई स्वोतन्त्रता मन पर्दैन. कुवा का भ्यागुता हरु लाई कुवा नै संसार जस्तो लाग्छ.           


 
Posted on 10-27-11 9:54 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dharke bro,

nice insights!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters