ojhasamajdhangadhi
More by ojhasamajdhangadhi
What people are reading
Subscribers
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
:: Subscribe
|
बाहिरियो चर्चित पत्रकार ऋषि धमलाको अर्को काण्ड, रैछ ६१ लाख बढीको खेल !
|
[VIEWED 2095
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ojhasamajdhangadhi
Please log in to subscribe to ojhasamajdhangadhi's postings.
Posted on 01-01-26 2:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाहिरियो चर्चित पत्रकार ऋषि धमलाको अर्को काण्ड, रैछ ६१ लाख बढीको खेल ! हरेक कार्यक्रम र अन्तर्वार्तामा आफू बिकृति र भ्रष्टाचारविरुद्ध उभिएको भन्दै चर्को भाषण गर्ने पत्रकार ऋषि धमलाको एक डर लाग्दो काण्ड सार्वजनिक भएको छ । धमलाले भृकुटीमण्डपमा सञ्चालन गर्दै आइरहेको रिपोर्टस क्लबले ६१ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । धमलाले वर्षौं देखि राजनीति शक्तिको दुरुपयोग गर्दै आफूले सञ्चालन गर्दै आइरहेको रिपोर्टस क्लबको भाडा तिर्नबाट बच्दै आइरहेका छन् । https://youtu.be/VRRbOsQgRXU?si=JSDwsoPrd56vcWfo समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले भाडामा दिएका विभिन्न संरचना र स्टलको बक्यौता रकम करिब ९ करोड पुगेको छ । विभागको पछिल्लो आर्थिक विवरण अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न संघ–संस्था र व्यक्तिबाट असुल गर्नुपर्ने कुल बक्यौता रकम ८ करोड ८५ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ ९९ पैसा पुगेको छ । लामो समयदेखि भाडा नतिर्ने र जरिवाना थपिँदै जाँदा बक्यौता रकम बढेको हो । विभागले हल, चौर र अन्य व्यापारिक स्टलबाट यो रकम उठाउन बाँकी रहेको देखिन्छ । विभागको विवरण अनुसार २०८१ असार मसान्तसम्मको मात्रै पुरानो बक्यौता ८ करोड २ लाख ४९ हजार ६ सय १९ रुपैयाँ ३३ पैसा थियो ।
आर्थिक वर्ष २०८१–८२ मा थप ९३ लाख ९६ हजार २ सय ३८ रुपैयाँ बक्यौता थपिएको छ । यस अवधिमा विभागले जम्मा १० लाख ६७ हजार ९ सय ३ रुपैयाँ मात्र असुल गर्न सकेको छ, जुन कुल बक्यौताको तुलनामा अत्यन्तै न्यून हो ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|