[Show all top banners]

Rani Pokhari

More by Rani Pokhari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नमस्कार सर ......
[VIEWED 6521 TIMES]
SAVE! for ease of future access.
Posted on 03-10-08 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*************एश कथा "मेरो साथी हरु को माझ एउटा छोटो प्रेम कहानी" सिर्शक कथा को दोस्रो भाग हो। कतिपय पाठक साथीहरुलाई "मेरो साथी हरु को माझ एउटा छोटो प्रेम कहानी" पढेपछी मात्र यो कथा के सँग सम्बन्धित छ भन्ने थाहा हुन सक्छ।***************  

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=56684

Episode 1

यस् कथाको घटना तथा पात्र हरु काल्पनिक हुन कसैको जीवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ।

म रानी पोखरी। प्रिया को डाएरी पल्टौदै छु। हुन त अर्का को डाएरी नपढनु भन्छन तर म पढदै छु। प्रिया मलाई माफ गरिदेउ। सोच्दै छौ होला हैन… तिम्रो डाएरी मेरो हाथ मा…। आस्चर्य नमान डाएरी मिल्नु कुनै अनौठो कुरा हैन।

प्रिया को डाएरी मा दिन दिनै को घटना त केही छैन त्यस्तो तर एउटा  सम्पूर्ण कथा मैले भेटे उस्को सर प्रति समर्पित। कति आदर गर्छौ प्रिया तिमी आफ्नो सर लाई। तर म निस्ठुरी। तिम्रै डाएरी  आज साझा मार्फत सार्वजनिक गर्दै छु।

प्रिया को डाएरी  को पहिलो पाना………।।

My dear Diary
 
जीवन के हो? यो प्रश्न को उत्तर धेरै हुन सक्छ। हरेक मानिस् को आफ्नै परिभाशा हुन्छ जीवन को बारेमा। जीवन को परिभाशा सर को एउटा  थियो भने मेरो अर्को। म प्रिया। जीवन मा धेरै उतार चडाब् हरु देखेको छु मैले। मैले मात्र हैन हरेक ले देखे को नै हुन्छ। अनी त्यही उत्तर चडाब् लाई मध्यनजर् राखेर नै जीवन लाई परीभासित गर्छन् सबैजना। जीवन मेरो लागि स्वतन्त्रता हो। तेसैले debate पनि हुन्छ बेला बेला मेरो, जीवन को बारेमा साथीहरु सँग कुरा गर्दा। साथी हरु लाई भन्ने गर्थिए। I do not want to loose at any cost in debate of Life as freedom. थाहा छैन जीवन स्वतन्त्रता हैन भन्ने देखी मलाई किन रिश उठ्छ किन।

“ सर्” यो शब्द निकै familiar छ मेरो जीवन मा। मेरो बाल्यकाल देखी आज सम्म यो शब्द ले धेरै भूमिका खेलेको छ। कहिले यो शब्द एक बुवा को भूमिका मा देखे, कहिले साथी को भूमिका मा त कहिले कहिलेइ पनि बिर्सन नसकिने गरी जीवन को बाटो मा एकैछिन साथ दिने एक जना मानिस भूमिका मा।  सर शब्द मेरो प्रेरणा को श्रोत हो। मलाई मेरो जीवन बुझाउने मानिस हो सर।  सर भन्नु हुन्थियो Life is precious moment between womb and tomb and we have to live to its fullest. हुन त मलाई हासो उठथियो सर को कुरा ले कहिले काही। कहिले अलि impractical कुरा पनि गर्नु हुन्थियो सर। भन्नु हुन्थियो "जीवन त कालो कोइला को बिकट अंतर गर्व बाट पैदा हुने हीरा को चमकदार पालिश हो"। सर को साहित्य अली पच्दैन पनि थियो। तर सर मा एउटा खुबी चाँही थियो student attract गर्न सक्ने त्यो पनि life को कुरा गरेर। सर को impression मलाई सर को class लिएको पहिलो दिन नै परेको थियो। उहा  ले planning को बारेमा भन्नु भा थियो। Exam मा time किन पुग्दैन, it is all because of lack of proper planning. सर भन्नु हुन्थियो if you have little money, what would you do. obviously we plan. के मा कती खर्च गर्ने, के किन्ने के नकिन्ने। सर को बिचार  मा exam पनि planning नै हो रे। कुन problem सुरु मा गर्ने, कुन problem last मा गर्ने। तेसैले planning भनेको maximum utilization of minimum resources. Exam को टाईम limited हुन्छ अनि त्यही time को maximum utilization गर्न हामीले planning गर्न सिक्नु पर्छ रे सर को बिचार  मा। सर को lecture normal lecture भन्दा बेग्लई हुन्थियो। उहा young नै हुनुहुन्थियो। शायद student हरु सँग age difference त्यती थिएन सर को।  प्राय मेरो साथी हरु पनि भन्ने गर्थिए सर भनेको मान्छे अली aged नै हुनु पर्छ। हामी tuition पढन जादा पनि प्राय young सर हरु भेट्यो भने के पढाउला र एस्तो मान्छे ले जस्तो लाग्थियो। जती बुडा सर त्यती राम्रो हाम्रो त्यही सोचाइ थियो। हुन पनि हो, बुडा सर हरु को धेरै नै experience हुन्छ। तर जुन दिन देखी मैले र मेरा साथी हरु ले सर को क्लास लियोउ हाम्रो सोचाइ नै परिवर्तन भो सर प्रति। सर किताब पढाउने मात्र सर हैन रहेछ। सर त जीवन पढाउने ब्यक्ति रहेछ। सर प्रति सधैं नै श्रद्धा गर्छु म। मेरो बुवा पनि teacher  नै हो शायद तेसैले पनि होला सर प्रति मेरो त्यस्तो श्रद्धा भएको।


 to be continued..........


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters