[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  






[VIEWED 258621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    The postings in this thread span 26 pages, go to PAGE 1.

    This page is only showing last 20 replies
    Posted on 02-23-07 9:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्वाँचे, कईले देख्या दुईटा पुरस्कार, मैले अस्ति चियो गर्दा त एउटा मात्रै देख्या थें, एउटा त आफैले उडाए जस्तो लाग्छ। फेरी अस्तिनै यो सान्नानीको हजुरबा ले सराप्या सुनेर अजकाल त पुरस्कार थाप्न जान नि मनै पो लाग्दैन त। कस्तरी गाली गरेका थिए नि, यो भाले लानेको त हात फतक्कै कुईएर झरोस भन्थे, अईले सम्म नि पुरस्कार समात्न लायो कि तेई सम्झिन्छ। भेंडाले काम चलाउँदै गरुम। बरु यो सान्कान्छा सीपालु छ भन्ने सुन्या थें यस्तो काममा, तेसैलाई फकाउनु परो जस्तो छ।

    सान्नानी, शुक्रबार त सधैं घरमा त हो, क्यार्ने र, वीकेण्ड लाई पुरस्कार बन्दोबस्त गर्दैमा बित्छ :) हाम्रा तिर काम गर्ने भा त मिलाईदिन भै हाल्थ्यो नि, हुन न एउटो केमिकल ईन्जिनेर त खोज्दै छन क्यार, गाम्लेहरु कसैलाई था' भे बरु एउटो बिजुली पत्र ठोकुम न।

    यामे नि नेपाल जान ला रे, (यसपाली त झ्याईँ पार्ने झ्याईँ पार्ने हो क्या हो?)
     
    Posted on 02-23-07 9:30 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लु कुरो गर्दा गर्दै ग्वाँचे त दौडिसकेछ पुरस्कार थाप्न, गोतामे बुडा नि आज फेरी यति ढिला सम्म नसुति बस्या र'चन, लाग पा थे जस्तो छ, कोई आउछ भनेर :)

    ल्याई सक्या भे त बजाम बजाम
     
    Posted on 02-23-07 9:33 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्बचेँ कपिकात भन्छु खै कसलाइ कातुम । तेही हाम्रा गाम्मा आको त्यो कालो बिरालोलाइ कत्नु पर्ला जस्छ । :प
     
    Posted on 02-23-07 9:35 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गोतामे ज्यो त्यो कटबाँस भनेको के हो ताआआआआआआ ?
     
    Posted on 02-23-07 9:38 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे नि नेपाल जान ला रे -- भने पछि हरि पनि जाने हो कि क्या हो ?

    हो हो यसपाला नेपाल जाने हो तर झ्याइ पर्ने कुरो चाइ सोचमा छैन ।

    लौ गोताए गुरु पनि झुल्किएछन । ए गोताए गुरु मैले माथी कतै सोध्या थे हउरलाइ । हउरको घर त्यो सितापाइला बाट पश्चिम के जाति ........कोट तिर हो ?

    ल पुरस्कार पनि आइ पुगेछ ल सुरु गरम विकैण्ड
     
    Posted on 02-23-07 9:39 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामी फेरि नेपाल जाने रे? अस्ति भर्खर गर आ जस्तो लाग्छ त। :O

    ठुली, ठिक् छ मेरो, तिम्रो नि, आई मिश्ड् यु के। मिस् दिदि र तितौरी खै त?

    गौतम दाई नछोड्नुस् है यि कुखुरा चोरहरुलाई। खुचिङ् खुचिङ् खुचिङ् :P

    लौन हरि को काममा त कुरै ईन्जिनेरबाट शुरु हुदो रैछ, हामी जस्ता झारपातले के गर्नु? :(
     
    Posted on 02-23-07 9:44 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्नानी यस्तै हो झारपात तिर लागे पछि । म पनि झारपात तिर भएको ले बर्खमा एक पटक जान पाइन्छ समरमा (२-३ महिनाको लागी)
     
    Posted on 02-23-07 9:47 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु तिमी नेपालमा झ्याइ पर्न जान लागेको भए हम्ला नि निम्तो देउ क्यारे । फेरी त्यो कुम्ले जस्तै सुतुक चै भागने होइने ।
    सानानी आज्भोली मिस् अलि बिजी छैन रे भुराभुरी सँग ।
    खै तिरु आउँदै होली । उस्को मा त भर्कर ८ बज्न लाग्यो क्यारे ।
    हरि तिम्रो काम मा भुइ पुच्ने काम पाइन कि क्याहो । एसो तिम्रो साहुलाइ सिफारिस् गरेर हम्लानी काम मा लगाइदेउन ।
     
    Posted on 02-23-07 9:51 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुली, नेपाल झ्याइ पार्ने जाने भए ता चौतारीमा निम्तो टाँसेर जाम्ला नि । तर झ्याइ पार्न हैन । कामकै सिलसिलामा हो ।
     
    Posted on 02-23-07 9:53 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भाते चोरहेर्लाई एकछिन लखेटियो के रे! अँध्याराँ कता लुके कता! तर भोलि बिहानसम्म त कस्सो थाहा नहोला? कस्का घर अघिल्तिर भुत्ला देखिँदो र'छ भोलि ब्या'न, हेरम्ला म पनि! तेसका ढाड सेक्न जानिन यै लठ्ठीले भने म पनि गोताएँनै हैन लौ जा!
    ****************************

    यामे ब्रो, त्यो रामकोट त अलि टाढै हो। तेता हैन म।
    ब्रो पनि तु नेपाल जाने हो? मार्च ५ देखि १८ सम्म नेपालै हुने भे' यस्सो भेटघाट गरम्ला। मेरो आधा बसाई काठमाडौं, आधा पोखरा हुन्छ होला। पोखरा, काठमाण्डु जता भएपनि भेटम्ला र सप्पैको कुरा काटम्ला।
     
    Posted on 02-23-07 9:54 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु तिमी कहिले नेपाल झादै छौ । आ विल मिस् यु यामु । यामु हाम्लाइ नेपल् बात् तितौरा नबिर्सि ल्याइदेउ ल :D
     
    Posted on 02-23-07 9:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए त्यो ...........कोट तिर हैन । तेता को एकजना किलासमेट थियो अस्कलमा पढ्दा तेसपछि भेटेको छैन र ।

    ए गोताए गुरु हजुर अलि चाँडै जानुहुने रहेछ म अलि पछि जाने हो । जेष्टको बिचतिर पर्छ ।
     
    Posted on 02-23-07 9:59 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौन गोतामे ज्यो नि नेपाल जाने भने । चि आ विल मिस् यु गाइज । जोताअ्ए ज्यो हजुर् नि झ्याइ पार्न जान लागेको हो। जस्ले भनि हम्लाइ चै तितौरा न बिर्सि ल्यादिनुस् है। अहिले नै एउता कागज्को तुक्रा मा लेखेर राख्नुस्। पचि फेरि थुलि लौ तिम्रा लागि तितौरा ल्याउनै बिर्से भन्न पाइन है।
     
    Posted on 02-23-07 10:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अब कतिचोटि झ्याईँ पार्नु नि ठूली?! उहिल्यै झ्याईँ‍-झ्याईँ बाजा बजा'र झ्याईँ पारेको! अहिले त छोरीले टूप्पी -याईँ--याईँ पार्ने जमाना परो आफ्नु!
     
    Posted on 02-23-07 10:06 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    छोरीले टूप्पी -याईँ--याईँ पार्ने जमाना परो आफ्नु! :O
     
    Posted on 02-23-07 10:47 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ सप्पैलाई।
    छोरीले टूप्पी -याईँ--याईँ पार्ने जमाना परो आफ्नु! :O
     
    Posted on 02-23-07 10:48 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    के खा'र आचन् कुन्नि आज गाम्ले हरुले चौतारी तन्काएर पल्लैछेउ पुरा'चन् पढ्दा पढ्दा बल्ल सकाए खुइsssssssssssय थकाइ नै लाग्यो भन्या।

    :O बोल्दा बोल्दा नमस्कार् गर्नै बिर्सिछु नमस्कार् नमस्कार् नमस्कार्!!
     
    Posted on 02-23-07 10:52 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तिरु र भौते दुबै लाइ नमस्ते है ताआआआआआअ
     
    Posted on 02-23-07 11:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जम्मै गाम्लेहरु लाइ नमस्ते है ताआआआआआअ
    :-)

     
    Posted on 02-23-07 11:26 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    arko 47 banauna lageko ta bhayena bhaneko ... sorry hai gaamle haru
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    NRN card pros and cons?
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    legal Query for married nepali girl now have taken US citizenship
    ए १ पनि पुगेनछ ?
    2020 : Why No Trump !
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Tps decision coming or not nov 18
    अब के हाेला त?
    BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
    Funny when Nepalis talk about Epstein and injustice
    NOV 18th TPS DAY
    EAD Filing
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    नेपाली वालमार्ट चोर
    Work Permit
    H1B
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters