[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अन्डरवेयर हराएको दिन
[VIEWED 6093 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-20 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्डरवेयर हराएको दिन

अन्डरवेयर हराएको दिन
साझामा आउन गाह्रो भो
अब केले लाज छोप्ने?
अब केले मोडेस्टी बचाउने?
चिन्ता र सुर्ताले खर्लप्प भो

बन्द भो अन्डरवेयरका उन्मादहरु
नयाँ नयाँ अश्लिल कहानीहरु
र उत्श्रिन्खल मर्दाङ्नीका लहरहरु
खडेरीमा सुके सबैका बैसांलु नहरहरु

बेचैन भए असिमित फ्यानहरु
दोषै दोषका बाणहरु फ्याकिए
पानीको प्यास त बुझाईएला
अन्डरवेयरको आस चै गहिरो भए

अब त कती फ्यान्टासी लेख्नु?
सोच्दो होला अन्डरवेयर कनि कनि
कती मात्र झुट्टा खेती गर्नु?
लाग्न थाल्यो लाज मलाई पनि

शायद अन्डरवेयरले पाएछ
कुनै ठुलै बुद्धत्व र ज्ञान
साझालाई शुद्द र चोखो बनाएर
गर्दै होला कतै पूजा र ध्यान



 
Posted on 06-05-20 9:03 PM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tks 😊 to fromdallas, sunar ko saya chot lohar ko ek chot. 5 barsa dekhi teslai kasaile thangno ma sutauna sakeko thiyena . Aba aune himmat gardaina ..aaye ni darai darai auchha.kasle k bhanne ho bhanera .I have a respect from him in a way that alikati laaj raicha tesma Unlike some other new silly here in sajha. Underwear bhage pachi tyo ullu ley sajha capture gareko chha.credit to u too bennidict to trash kattu.
 
Posted on 06-05-20 9:13 PM     [Snapshot: 10]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन ब्रो ले उस्लाई साझामा नदेखेर कहालिन र आत्तिन थालएको हो कि उस्को अनुस्पथितिमा खान पान देखी रतिक्र्यियामा समेत अरुची भएरै यो धागो कोरेको हो ? घरको चुकुल राम्ररी लागएर बस्नु , तेतै लागेको होकी ?

बुझेर बुझी नसक्नु छ , साझामा ऐरे गैरे नथ्थु खैरे साझा सफाइमा लागेका छन | घर नजिकको टुकुचा को दुर्गान्धलाई सुबास मान्छौ अनी साझाको हावाल्दार बनेछौ ? कि साझाका मालिकले लौ साझा लाई सफा गरौ भनी ज्यलादारिमा राखेको कर्मी हौ ?
धन्न वीर बहादुर नेपालीको झै कबिता कोर्न पुगेनछौ |
Last edited: 05-Jun-20 09:14 PM

 
Posted on 06-06-20 7:26 AM     [Snapshot: 115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या सहि फर्माया "लोगन हुजुर ", आपका जवाब नही
 
Posted on 06-06-20 10:23 AM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बेनेदित भन्ने मुतुवा पनि उन्देर्वेर कै रूप रहेछ भन्ने पुस्ति भयो आज। थुक्क गधाका पाजीहरु कति काम नपाकओ तिमिहरु ले? अनि लोगन सन्ग किन येति डरायेको? उसो लेखईले धेरै घोछ्यो? लोगन कोहि नामर्द हिजडा सन्ग डारौदैन मुजीहरु, म तिमिहरु लाई ब्यन्ग गरेर नान्गो बनाउछु सारा सन्सार को आगडी हेर्दौ जाउ ।
 
Posted on 06-06-20 11:07 AM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कबिता अन्डिजिको नाममा के लेखे, कत्रो अभियोग लगाइयो।
उहाँलाई थाङ्नामा सुताउने त मैले सोचिन, तेही हो उहाँका कथाहरु चै way off the tangent भए, पत्त्याउन सकिएन भनेको हुँ। साझा आएर के को झुठो धाक लगाउनु नी?
अनी जे भन्नु भाको छ नी "साझाका अैरे गैरे नठु खैरे साझा सफाइमा लागेका छन", यो चै होइन, हामी जस्ताहरुले के को साझा सफाइ गर्नु, आफ्नै कोठा त सफा राख्न नसक्नेहरुले, अब यहाँ के को सफाइ राख्नु? घर नजिकको टुकुचाको दुर्गन्धलाई सुबास मान्नु नमान्नु भन्दा नि कहिले काही ignorance is bliss हुदोँ रहेछ। मेरो सिद्दान्त चै pick your own battle भन्ने हो। तपाईंहरु लडी बस्नुस्, हाम्रो पनि timepass त भाकै हो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters