[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 442358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-11-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि म:म: खाने!!! वाऽऽऽऽऽऽऽऽऽओ........

 


 
Posted on 07-11-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो सान्नानी भोक लाग्यो भनेर कता गैइन यहाँ ५-६ पिलेट म्:म: अैइसक्यो,सेलौला ल छिट्टो आउ,
लौ मैले त एक पिलेट उठायें है।
धन्यवाद लहरे।
 
Posted on 07-11-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चेली ले ल्याको त झन हेर्दाइ खाउ खाउ लाग्यो, ल मैले त साटे है।
मलाई यो लाम्चो पारेर म्;म: बटार्नै आउँदैन भन्या,
ठुल्दाइ स्टेप बाइ स्टेप तरिका बताउनु पर्‍यो लौ।
सधैं चार कुना च्याप्यो अनी बाटर्दियो,यो लाम्चो स्टैल को म्:म: को स्वादनै फरक हुन्छ।
 
Posted on 07-11-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनका सत्यनास हुने ! तिनले पनि भोकले चुर भा' बेला ८४ ब्यन्जनको फोटा मात्र हेरेर चित्त बुझाउनु परोस ! तिनका नि आन्द्रा बाटरिउन्जेल सम्म म:म त हैन त:त नि कसैले नसोधुन ! तिनका साखा सन्तान कसैले पनि कायादाको म:म बनाउन नजानुन !

 


 
Posted on 07-11-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर सरापेको - रिट्ठे बजिया - घिचेर आएसी पनि चलाऊनु पर्छ
त्यो छुच्चो थुतुनो - लोप्पा खान नपुगेको मान्छे भनेको यस्तै लाई भनिन्छ।
अज बढी हुन्छ - तिम्लाई पनि हाल्द्या हो क्यारे - खाउन खुरुखुरु - अहिलेsssssssssssss
 
Posted on 07-11-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलामा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।


ठुलदाई को अगाडि म: म: को बयान? 

अनुहार न दनुवारको , स्वाद न बेस्वाद को म: म: राखेर लहरे अनी चेली ले के खोजेको?


 
Posted on 07-11-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या ठुल्दाइ यो लहरेले अझ का बाट सात बासी म:म ल्या'र फुटानी पो लाउछ हेर्नुस् त

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम(ठुल्दाइ स्टाईलमा)।


 
Posted on 07-11-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना अन्त गाममा पल्के जस्तो छ भाई। त्यती साह्रो न हेप न हो चौतारीलाई ।
 
Posted on 07-11-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद्को सुचना:

 

धेरै पदको पदभार खाइपाई आएका श्री लहरेकान्त लाकौलको कर्तव्यनिष्टालाई ध्यानमा राखि, चौतारीका औतारीहरुका भोक, पेटपुजन तथा पकवान प्रेममा उनले आज देखाएको सहयोग देखेर मन्त्रिपरीषद, उनलाई आजबाट "चौतारी पकवान बाँडफाँड समिती" बिभाग गठन गर्दै त्यसको 'प्रमूख' को पदभार दिन चाहन्छ! निजको अब लेखिने पुरा नाम र पदमा यो पद पनि थप्नु पर्ने हुन्छ!

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 07-11-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लहरेको नाम कतिसम्म लम्बिनेबल छ जिम्माल बा?
 
Posted on 07-11-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्मी बढ्यो कि चौतारी सुनसान !!!!!!!!!!!! चर्को घाम संग चौतारी गाम को के सम्बन्ध छ, रि-सोच गर्नु पर्‍यो।

लाखौं मान्छेहरुको शहर आज सुनसान मशान देखें
बुद्धको हातमा बाइबल र यसुको हातमा कुरान देखें


 
Posted on 07-11-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई होलसेल मा जदौ, नमस्ते अनी ठुल्दाइ लालेमाम।

लहरे 


 
Posted on 07-11-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

garnu gareu lahare mo mo taasera .....

duniyaalaai dhaatera khali petmaa sandwich haalera.....


 
Posted on 07-11-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-11-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हर्ने काम गरेर देखाउने मान्छे यो गाउँमा कोइ नि रहेनछ,
सबै काम मैले नि गेरेपछी, पदभार पनि मैले नि पाएँ,
जती लामो नाम भएनी - बोलाउने नाम लहरे वा  बौचा,
वा लहरे बौचा भएछि के को धन्दा हैन सान्नानी
नेप्चे किन मुख बिगारेको म: म: को डल्लो ले हिर्काउछु अनी
थाहा पाउँछौ - तेसै मुख बिगारने - कोल्ले सिका होला

भोक लाग्यो भन्यो - म: म: पस्किदिये - एस्तो मन छ नि आफ्नु
के गर्ने - सोझो भइयो गाँठे - के गर्ने - सोझो परीयो   


 
Posted on 07-11-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि आये चौतारीमा,यो गर्मी को मऊसममा छाहरि  खोज्दै! म नव आगन्तुकलाई एसो सानो ठाउँ पाउन पाये क्रितग्य हुन्थे। धेरैत चिन्दिन यहाँ, तर पनि रिट्ठे, ठुल् दाई र पुन्टे संग त चिन्जान भा हो। ए ठुल् दाई, लौन त्यो मो मो को फोटो देखेर त last रेल्ला भो
तपाईंको रेसिपी को ब्ख्यान साथीहरुले गरेको सुनेको थिए। यहाँ पोस्ट गर्न मिल्दैन?  

 
Posted on 07-11-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केकोहल्ला लाई नि स्वागतम
बसम है -
म: म: को डल्लो एसरी हातमा लिने, अनी अचारमा चोप्ने
अनी मुख मा एसरी हाल्ने - एही हो रेसेपी ठुल्दाइ को - लोल 
 
Posted on 07-11-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" तिनका सत्यनास हुने ! तिनले पनि भोकले चुर भा' बेला ८४ ब्यन्जनको फोटा मात्र हेरेर चित्त बुझाउनु परोस ! तिनका नि आन्द्रा बाटरिउन्जेल सम्म म:म त हैन त:त नि कसैले नसोधुन ! तिनका साखा सन्तान कसैले पनि कायादाको म:म बनाउन नजानुन ! "

लहरेलाई गाली गर्या हो? मलाई त आउँछ क्यारे म: म:, तँ: तँ: जे नि बनाउन !!!


 
Posted on 07-11-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ ए पातकी गाउले हो?

ओहो हल्ला दाई पनि आज चौतारीमा? ल भब्य स्वागत छ हजुरलाई हल्ला दाई ! यि चौतारीका अवतारीहरु यस्तै छन है, बेला न कुबेला बजी नयला भने झै गर्छन् !

चेली त्यो म:म को फोटो कस कस्ले टास्या थ्यो सबैलाई साराप्या हो मुइले ! हेहे


 
Posted on 07-11-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे रिट्ठे हेहे

कल्लाई गालि गर्या हेहे

यस्तै हो है हेहे

हेहे

 

हल्लेलाई चौतारीमा स्वागत छ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters