हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
LOL suneko thiyen maaili budhi aara, chaini, chautari jhilimili pareki chhin bhanera... hasaayera maarne bhai budhi le jawaani mai, gaanthen! kurole duniyaa ko pet godne, byauso le poi ko kapaal godne re...LOL hos gara hai aamai...byauso le god.da feri thaharai holaan timraa poi...budheskaalaan bhaako poi ko hatte arera, chaini, aru kolle lanchha timlaai poila feri? thutunomaa ta jire khursaani nai jhundaara, chaini, baseki jasti po chhe ta budhiyaa
बल्ल एउटो काम सकियो। काम कहिलेइ गर्या भए पो बानी हुन्छ, अहिले त हानी मात्र भयो। १२ बर्ष सिन्को न भाँच्या अहिले एकै चोटि के के हो के के भाच्नु पर्ने। अनी रिस उठ्दैन त। बस भन्दा नि मानेन, रिस त। बिष भन्दा नि बिषालु हुन्छ रिस त।
म नि बल्ल बल्ल चौतारीमा हावा खान एकै छिन् झुल्कने मौका पाएर बत्तास्सिदै आछु। ठुल्दाइ चिलिम बिरेकमा जानु भो कि यताइ हो? अरु सबैलाई घर जाने बेलाको आसे जदौ। पुन्टे दाई पनि झुल्केको चैनी जस्तो मानेछु। माइली बुढी संग हात हाला हालनै पर्या हो कि कसो।
खोइ कोइ नि छैन नाम नली गाली नगरि भन गाली गर्नु भन्दा गीत डेडिकेट गर्नु पर्यो ल - यो पहिलो गाना चाँही - दिपिका को लागि है - कस्तो ठाक्कै मिल्ने गीत पनि लोल
लहरे कती छुच्चो मुख हो तिम्रो ह? कसैलाई देखी नसहने भयो यो बौचा ले। कहिले कस्लाई के भनेको छ कहिले कस्लाई। तिमी आफ्नो साथीलाई पनि जे. पि. टि. भन्ने लहरे grrrrrrrrrrrrrrr
कुम्ले दाई म सञ्चै छु। हजुर पनि ब्यस्त हो? आक्कल झुक्कल मात्रै आउनु हुन्छ नि? अनि माथि बधाई देको रहेछ। केस्को हो चाँही थाहा छैन तर मेरो तर्फ बाट पनि बधाई है जेस्को भए पनि।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.