ए राडीका छोराहरु हो मान्छे चुस्न सिपालु ब्वासा हरु हो एक दुइ वर्ष चुप लागेर त हेर नेपाली बचेर तिम्रो के जान्छ र?
जती मार्नु मारी सकेउ तहस नहस अतिनै पारि सकेउ न धर्मलाई छोडेउ न मानवता लाई अरुलाई नदिने आफु मात्रै खाने परेउ
हैन कस्तो हो देस पनि जती जोगी आएपनि एउटी छ भेस पनि न आले ले गर्छ न माले ले के भाका तन्नेरी भनाउदा गगनेहरु पनि
देस भित्रका निमुखा लाई बेसरी भकुर्चन बिदेसिने को खोइरो खन्चन राडीका छोराहरु न आफु गर्छन, न अरुलाई गर्न दिन्छन
उसको बाउको के जान्छ गाडी बाल्चन, आगो ताप्चन झगडा गर्छन नेता, उकास्चन जनता पार्टी को लागि सोल्याठ-भुस्तिग्रे टाउको थाप्चन
जता ततै भर्ति केन्द्र खुल्या छन् स्कुले भुरा देखि क्याम्पसे लठुसम्म राजनीतिमै भुल्या छन् येस्ता गवार ले देस बनाएर के बन्थ्यो बालुवामा पानि खनाएर भुत्रो हुन्थ्यो
नागरिक सर्बच्वोत्ता भन्दैछ एउटा पाखण्डी तेत्रा मान्छे मर्दा के गर्दै थिस हिसिला रन्डी एउटा भन्छ " म जे भन्छु तेही गर्छु' भालु नै भएपनि मेरी छोरीलाई पुर्धानमुन्तरि बनाएर मर्छु
अब नेपाल रहेन हाम्रो नक्सा हुदैमा देस हुदैन राम्रो भाग्यमा एस्तै रैछ भनेर चित्त बुझाउनु पर्ला एक दुइ दसक पछि चितवन जिल्ला किन्नु पर्ला
Talk is cheap. This is how Nepalese guys are just talk. Blaming. No body wants to go and do something. Take action. And then I will say. Woo!! My opinion.
Writing a great poem and saying Wah! Wah! couldn't change those White Sari into Red, can't make those Orphan happy, and we can not bring back those Soldiers who died on Mountains protecting us. This is just a lazy person showing anger towards something else he couldn't do by taking action. And he call this poem.
Yeah, words have power. Thats why all smart Nepalese people left country and started to sit somewhere nice and warm, make their wives to cook food and all men just gather around and putting their leg top of the another leg and start to write poem. And all the innocent and poor people dying in Nepal. Lets start writing, its easy to put out anger. WE JUST NEED ACTION. YOUNG PEOPLE LIKE YOU ARE A JUST WASTE. SHAME!!!
Bise Nagarchi ko bayan pachhi it's one of the provoking Poems i have ever read...
Just to keep the Blood Boiling once again...
मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने इतिहासको रक्षा गर्न यो गोरखकालीको पाउ छोएर नुनको सोझाो हुनुपर्ने अर्ढाई सय वर्षछि आज के भयो मलाई - यो बिसेलाई दशा लाग्यो मालिक ! म बौलाएँ ।
नाथे मेरी स्वास्नी हो मारिएकी नाथे मेरी छोरी न हो बलात्कृत भएकी नाथे यो बिसेको झाुप्रो न हो जलाइएको यत्तिमै यो बिसे उप्रिmनृुपर्ने - थुइक्क बिसे... । म बौलाएँ मालिक ! म बौलाएँ ।
मेरो हात भाँचियो अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्तिनँ नर्सिङ्गा फुक्न/सनाई बजाउन अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्तिनँ मेरो खुट्टा भाँचियो अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ मेरो दिमागै ठीकमा छैन अब म ठिक्कले बोल्न सक्तिन मालिक ! म बौलाएँ ।
मालिक ! यो गोरखा राज्यअघि उभिएका हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए - हिजोका सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू आज कसरी यस्तरी खुनी र कुरुप भए - यो दरौदी किन उल्टो बगेको देख्छु - यो दरबारै किन खण्डहरजस्तो देख्छु - म बौलाएँ मालिक ! म बौलाएँ ।
मालिक ! हजुरको तरबारले टाउको काट्छ कि फूल - भ्रममा परें म हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे - भ्रममा परें म यस राज्यलाई प्रजाले बनायो कि राजाले भ्रममा परें म अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक ! म कसरी आतङ्ककारी हुनसक्छु - म केवल बौलाएँ मालिक ! बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला रक्सी खाएर यो देश मैले पनि आर्जेको छु भने हुँला भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई मेरो नाङ्गो आङ देखाएँ हुँला बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला मालिक ! मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका मेरा दरसन्तानहरू कहाँकहाँ पुगे - मैले खोज्न चाहें हुँला मेरा औंलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्साए तरबारले आर्जेको मुलुकभन्दा मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला मालिक ! यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु म कसरी अराष्ट्रिय हुनसक्छु - म साँच्चै बौलाएँ मालिक ! साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक ! म बौलाएँ ।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.