[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131290 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-06-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे,
तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।

हेत्तेरिका बङ्गेलाइ पो परेछ पिल्सीङहिल, बिचरा बाङ्गे........................???
हँसायो दीप ब्रो ले
:)
 
Posted on 12-06-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे,
तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।

हाहाहा बाङ्गे नि पुग्या रेछ मुकुन्द्या ब्या मा? नसकिनि भो अब।

पुन्टेदाई हारेको चेस मा? हरेsssssssssss :P:D

ठुली शुभ यात्रा।
 
Posted on 12-06-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली तिमी चितवन जानी हो?
 
Posted on 12-06-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी धन्यवाद । मलाई चितवन जाने मन त छ हेरुम के हुन्छ ।
 
Posted on 12-06-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाधले खाला हैचितवनमा! उत्ताउली गाई त होईनन् ठुल्बुईनी, तै पनि! :p
 
Posted on 12-06-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिप्, त्यो रत्नपुस्तकाअ पाइनी मेटाउ लेर देउ बाङ्गेलाई, बिस् को उन्नैस् होला कि?
 
Posted on 12-06-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, नरिसाउन यार, मैले जानीजानी छुटाएको हैन क्या तिमीलाई, हतपतको काम लतपत भएको हो। I am so sorry for this है! :( अर्कोमा त अवश्य राख्नेछु।

यामे, त्यो पुरानो चौतरीको बाटो काम नगरेकोमा क्षमा चाहन्छु। मैले हतारमा सही कोड लेखेनछु।

पून्टे दाई राम्रो चेस खेल्नुहन्छ, अघि त पून्टेदाईको फर्स्ट टाइम online chess भएर मात्र हार्नु भएको हो। Well played, Poonte dai!

ठूली, चितवनमा गएर elephant riding, canoing, jungle walk गर है, मज्जा आउँछ। :)

मिस्टे, ल म पठाउँछु मेरो add, मलाई add गर है त!
 
Posted on 12-06-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले नि बांगेलाई बिहेमा पुर्याईसक्नुभा' रैछ, बल्ल पढ्न भ्याएँ। लेख्ने शैली चैं अति रमाइलो, पढ्दै काउकुती लाग्ने खालको। :)
 
Posted on 12-06-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे,
तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेकोमा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।

हाहाहा बाङ्गे नि पुग्या रेछ मुकुन्द्या ब्या मा ? नसकिनि भो अब।

पुन्टेदाई हारेको चेस मा ? हरेsssssssssss :P:D

ठुली शुभ यात्रा।
 
Posted on 12-06-06 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मया परी एउटा इस्टेटाँ मयालु अर्कैमा
सम्झियो राती स्वर्गेमा, उठ्दा त फेरी नर्कैमा

मया जानी भन्नी मयालु कैले आउनी सोध्नी
म्याइन्जर हप्तै पिच्छे के को बिदा भन्छ, कुरो हो नी

मयाले मयालुलाई, मयालुले मयालाई मिस गरे अरे
मयाको मयालु, मयालुको मया तर अर्कै अर्कै अरे

लौ बिसाएँ मैले आजलाई।
 
Posted on 12-06-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बनेछ चौतारी....धन्यवाद है चित्रेभाइ । दीपजी चै धामिहेराउदा हेराउदै लेट भएछ ( कुरो ठिक्क पारेको जास्तो लाग्यो फुर्सद नभएर होला )

पुन्टेदा र चित्रेभाइको चेस घमासान को थियो होला सायद । चित्रेलाई जित्न त निकै ठूलो अभ्यास गर्न पर्छ नि :) :)
 
Posted on 12-06-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्स्ते गर्ल इन्तरप्तेद
 
Posted on 12-06-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए इन्द्रेणी कहा घुस्रिएकि यतिका दिन? :P
जाउ बाख्रालै बकाइनो (कसैलै था'छ बकाइनो भनेको के हो ?) स्याउला काटेर ल्याउ...विहान देखि बाख्रा कराइरा'छन : D :D
 
Posted on 12-06-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त ओरालो लाएछ के, अनि एस्सो घचेट्देको
कोही छैनन जस्तो छ त!
जिम्माल बुढा देखा पर्नु पर्ने कता लाएचन कुन्नि
 
Posted on 12-06-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जय रामजीकी !' सबैलाई। नया चौतारी बनेर पनि कुदिसकेछ! चित्रेलाई धेरै-धेरै धन्यवाद छ।

नसकिने भ' बा! आफुले त बल्ल पढिसकियो पुरानो पनि। सान्नानीको कथा र दीपको प्रतिकथाले रमाईलो भयो।
 
Posted on 12-06-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ल्याए मेडी हजुर बकाइनो । बन मासेर केइ नि छैन, उ पर भलाम गाम बाट ल्याको ।

 
Posted on 12-06-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपको कथाले लोल!

पिरती बुइनीको कथा त मैले पटक्कै देखिन कहाँ तिरिम छ? लिन्क सिन्क दिम् न.

मिस्टेले मलाई msn मा थपेँ रे?
म नि थपम्ला त नि. म तेति छिर्दिन केरे अस्ति देखुन्ट छिरेकै छैन तेई नि थपम्ला नि.
 
Posted on 12-07-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>पिरती बुइनीको कथा त मैले पटक्कै देखिन कहाँ तिरिम छ? लिन्क सिन्क दिम् न.
अल्छीका पोका!!! त्यति पनि खोज्न सकिंदैन? अघिल्लो चौतारीतिर गए भेटिहालिन्छ नि! :)

मिस्टेले मलाई msn मा थप्ने रे? ल त यो ठेगानामा बिद्युतीय ठेगाना पाम् म थपम्ला! mailtogaalab@gmail.com
 
Posted on 12-07-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MSN ko kura bhane ramro ho tara mero ta GMAIL pani chhaina, hotmail pani chhaina. only YAHOOO.............la malai add dinu la ma pani add garchhu
 
Posted on 12-07-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा साझा चौतारीको कुरा विकिपेडियाम पनि पुगेछ। :)
http://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A4%BE%E0%A4%9D%E0%A4%BE_%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80

or Search with the keyword "साझा चौतारी" in http://ne.wikipedia.org
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters