[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ॐ श्री स्वस्थानी ब्रत कथा

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 44846 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-28-21 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

आज बाट श्री स्वस्थानी ब्रत कथा सुभारम्भ भएको छ । देश र समग्र बिस्व आक्रान्त भए पनि म स्वोयम लाई चै माता श्री स्वस्थानीको कृपा रही रह्यो । आस्था हुने सबैमा कृपा दृस्टी परि रहोस ।

https://www.youtube.com/watch?v=Ov2OPdDoNio
 
Posted on 01-28-21 9:36 AM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Baaje Bro : नास ब्रोले कुनै जमानामा साली नदि मा महिला नुहाउदै मुजी पखाल्दै गरेको य़ुटुब तासेका थिए तेस्तै तास्दा उनि जस्तै नामुद होइञ्छ, देखा सिखी बाट नामुद हुन सल्लाह दिदै छु , अन्यथा नलिनु होला | संसारमा सबै भन्दा सजिलो काम अरुलाई सल्लाहा दिनु हो |
 
Posted on 01-28-21 10:53 AM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

त्रोल होईन ब्रो: ब्रोले य़ुटुब मात्र टासेको तर गुह्य कुरा चै नबुझेको अझै समझेर सोहि अनुसारको सल्लहा बाजेलाई दिएको मात्र हो |
अब सझना आयो कसरि मुझी पखाल्दै थिए ? सम्झे होला त्यसरी पखालेर गएको मुझिमा भुढाको लिङ्ग छिरे पछि धोक्रे छोरो पाउछु |
 
Posted on 01-28-21 11:02 AM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Yes I do remember that video. Looking to see if someone will pop up some boobs while they doing their sacred bath and flashes some monstrous forest , those were the masturbating days and dirty mind days not long ago though. ;)
 
Posted on 01-28-21 12:02 PM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मित्र ले यसरि भन्नु भयो

कस्तो छ ?
https://youtu.be/iIGBYsPSwfQ
 
Posted on 01-28-21 3:41 PM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आनन्द ब्रो ले बाचन गरे पछि राम्रै होला, दोहोर कथा सुन्नु हुन्न रे तेसैले भोलि भाग २ सुनेर प्रत्रिकृया दिम्ला । गोर्खे ब्रो त मेरो आदर्श पुरुस " डर लाग्न थालेको छ " कथाको लागि , मूजि कहाँ नास ज्यु जस्तो लण्डफकिरको पछाडी लागेर ब्रतालु दिदि बहिनिको "घाम्तापने " हेर्न जानु भाको , मूजि पाप लाग्ला है विचार अर्नु ।

हुनत मूजि मैलेनि एकचोटी नहेरेको भने होइन, अर्कै कामुक video सर्च गरि राथे कहाँ एस्तो video पो आयो । धन्न मूजि मैले सफा मानले हेरेको भएर पाप चै लागेन , बरु यो वर्ष आर्थिक फलिफाफ भयो । अब चै नहेर्ने सोच बनाको छु । मैले हेरेको video चै एस्तो थियो , ३:३० बाट हेर्न सुरु गर्नु है।
https://www.youtube.com/watch?v=3sJGOLPacCw
 
Posted on 01-28-21 11:31 PM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@logankobaje मैले वाचन गरेको होइन ..

वाचन by शुभराज .. he is a good orator, voice art trainer and everything ..
.. थप थाप गरेर बिगार्ने काम चाहिं मेरो हो :) !

https://youtu.be/tBwLojiAmQ4
 
Posted on 01-29-21 7:18 AM     [Snapshot: 312]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#दोस्रोअध्याय
https://www.youtube.com/watch?v=tBwLojiAmQ4&feature=emb_logo
 
Posted on 01-30-21 8:35 AM     [Snapshot: 428]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#तेस्रोध्याय

https://www.youtube.com/watch?v=RRsOdxEFtKQ
 
Posted on 01-30-21 12:50 PM     [Snapshot: 469]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बेद र उपनिसद पछि निक्लिएका पुराण हरु र कथाहरु महिला बर्गलाई दास बनाउने जुन जाति पाति जत्तिकै धन्धुकारी कथाहरु हुन् |
Last edited: 30-Jan-21 12:52 PM

 
Posted on 01-30-21 1:04 PM     [Snapshot: 480]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Hera hera hera yo paaji . J pani bolcha nasochi.. cauli ka gundruk haru
 
Posted on 01-30-21 1:44 PM     [Snapshot: 497]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लोगंया भनाइ सारभूत रुपमा प्रभाबकारी हो, पहिलो कम्मेन्ट झन् राम्रो थियो नासेलाइ ख्यासेर लेख्या, edit गरेछ, आफ्नो कुरा लेख्दा कोइ रिसाउछकी भनेर डराउनु पर्दैन, जे मन लाग्छ निर्धक्क लेखे हुन्छ ।

यो मूजि बटरे ब्रो कैले ज्यादै गहिरो कुरो गर्छ, राम्रै खालको , कैले मूजि ज्यादै सतही कुरा लेख्च्च , बेला बेला seizure हुन्छ कि के हो, एउटा गनाउने मोजा सधै बोकेर हिड्नु ।
 
Posted on 01-30-21 2:51 PM     [Snapshot: 513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These are stories ... They reflect the time they were written at.
That was the male dominant society
That was how they did the domination..... Writing stories and making them a ritual

This is here to stay whether you like it or not ...
Only thing that can be done is to create awareness ..
 
Posted on 01-31-21 7:43 AM     [Snapshot: 619]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#चतुथध्याय

https://www.youtube.com/watch?v=cyWhE2XZ1eQ
 
Posted on 02-01-21 7:50 AM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#पन्चमध्याय
https://www.youtube.com/watch?v=xEdjhyQtY3c
 
Posted on 02-02-21 6:46 AM     [Snapshot: 798]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#छैटौध्याय
https://www.youtube.com/watch?v=va6MWKBdPwA
 
Posted on 02-02-21 2:27 PM     [Snapshot: 830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this part is Fully action-packed part. ...

उत्पात ...
नारद ले चुक्ली लगाए
त्राही त्राही ...
सुकेको खर मा आगो लाए झैं .. ..


 
Posted on 02-03-21 6:31 AM     [Snapshot: 890]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

#सातौध्याय

https://www.youtube.com/watch?v=tGkegWdV7U8
 
Posted on 02-03-21 11:31 AM     [Snapshot: 924]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

बाजे,
तपाईं त अश्लील कुरामा भुल्ने माहुरी, कसरी स्वस्थानीको ब्रतकथा टास्दै बस्नुभाको छ हँ? कतै कुनै भाकल गर्नुभाको छ कि? कोही पर्खाल नाघेर छिटो अमेरिका आओस भनेर हो?
स्वस्थानी बाचन मैले नि गरेको थिए, सानो हुँदा, सो यो ग्रन्थमा मेरो पनि विश्वाश छ, तर यहाँ तपाईंको कथा सँग-सँगै "peeping Tom"को पनि कृयाकलाप टासेको देख्दा चै घिन लागेको थियो, हरेक कुराको समय हुन्छ, बेला हुन्छ भनेर तेसै त भनेका थिएनन होला नि हाम्रा बाजे बराजुले। कोही पाठक होलान यहाँ सुद्द मनले तपाईंले पोस्ट गर्नुभाको सवस्थानीको कथा सुन्न भनेर आउने तर यहाँ बिच्-बिचमा नारिहरुको बारेमा गरिएको अश्लील वार्तालापले चै तपाईंले जे गर्न खोज्न भाको छ तेसमा प्र्श्न चिन्ह उब्जाएको मेरो बुझाई छ हजुर।
 
Posted on 02-03-21 7:14 PM     [Snapshot: 999]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आदरणीय मूजि बेन्डिक मोहदय,
अस्लिल हुनु र खराब हुनु फरक कुरा हो, खराब भनको खराबै हो अस्लिल असल नि हुन्छ सक्छ खराब पनि । अस्लिलको खराब संग सापेक्छ्येता छैन । मूजि अब महादेवकै कुरा गरौ न , पशुपतिनाथ, केदार नाथ देखि टोले मन्दिरसम्म महादेवको कालो लिङ्ग राखिएको हुन्छ अनि मूजि हाम्रा आमा दिदि बहिनि येही कालो लिङ्गलाइ ढोगेर धन्य हुन्छन । मूजि कृष्णजी महाराज १६००० गोपिनी पड्काउनु हुन्छ, तैपनि वहाको हाई- हाई छ, तेसैले सबै अस्लिल खराब हुन्नन् । अनि यो साझां मलाई र लोगनेलाइ नराम्रो भन्ने मूजि तपाई र त्यो आदरणीय तेस्रो लिंगी नास जादु मोहोदय मात्र हो । तपाई दुइ जना खुरापातीको खडयन्त्र , conspiracy theory को सिकार भाको मात्र हो लोगंया र म । मूजि भए नभएको नाटक मन्चन गर्नु भा छ, अनर्गल प्रचार गर्नु भाको छ तैपनि म र लोगंया सहेर बसेका छम । ठिक छ मूजि तपैकै दिन छ मन लागेको गर्नुस ।

अनि मूजि जहाँ सम्म भक्ति संगीत अनि भाकलको कुरा छ , यो मूजि हो पनि होइन पनि , सम्झनुस यो साल सान्तिनो scratch कुपनको lottery पर्यो , अर्को वर्ष मेघा मिल्लीयन पार्ने सोचका साथ अघि बढी रकेहो छु । २०२० जस्तो खराब साल नि ज्यादै राम्रो रह्यो मेरो, २१ को सुरुवात नि ज्यादै राम्रो रह्यो , अर्को १ २ ओटा गुड निउज़ पाइप् लाइनमा छन् २२ २३ र २४ त सम्झनुस मेरै हो । मेरो सामर्थेले मात्र यो चमत्कार भै राखेको छ जस्तो लाग्दैन, येस्मा कतै न कतै परमेश्वोरको कृपा छ भन्ने निस्कर्समा पुगेर म पुरै भक्ति संगीत तिर लागेको २१ बाट ।
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters