[Show all top banners]

hit.the.hot
Replies to this thread:

More by hit.the.hot
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अन्ततः एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता
[VIEWED 6982 TIMES]
SAVE! for ease of future access.
Posted on 04-11-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

काठमाडौं, चैत्र २९ - सरकारले अन्ततः बिना टेण्डर मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) भारतमा छाप्न दिने निर्णय फिर्ता लिएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता गरेको सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले जानकारी दिए । उनले सरकारको निर्णय सर्वसम्मतमा भएको समेत उल्लेख गरे ।

एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता लिन साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला अनुपस्थित भएपछि साँझका लागि सारिएको थियो । दोश्रो पटक भएको मन्त्रिपरिषद् बैठकमा पनि कोइराला अन्तिम समयमा मात्र बालुवाटार पुगेकी थिइन् ।

सार्वजनिक लेखा समितिले पटक-पटक एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता लिन आग्रह गरेको थियो भने विरोधमा माओवादीले सोमबार बन्दको आव्हान गरेको थियो । सर्वोच्च अदालतले पनि मन्त्रिपरिषदबाट चैत ६ गते एमआरपी भारतमा छाप्न दिन गरेको निर्णय तथा चैत १० गते भएको सम्झौता तत्काल कार्यान्वय नगर्न आदेश दिएको थियो ।

साँझ बसेको मन्त्रिपरिषदका निर्णयहरुः-

-    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा जगदिशचन्द्र पोखरेल नियुक्त / आयोग सदस्यमा गणेश गुरुङ नियुक्त

-    सैनिक हवाई महानिर्देशनालय बनाउने सैद्धान्तिक सहमति ।

-    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक वीरेन्द्रकुमार दासलाई कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । दासले पाठ्यपुस्तकको तथ्याङ्क फेरबदल गरी मुद्रणका लागि भारत पठाएर २ करोड रुपैयाँ भ्रष्टाचार गरेको उजुरी छ ।

-    डुडेझारी घटनाबारे अध्ययन गर्न बनेको आयोगको म्याद थप्ने निर्णय ।

-    सञ्चय कोषको अध्यक्षमा माधव पौडेल नियुक्त ।

-    महिला परिचारिकाको पारिश्रमिक बढाउने निर्णय ।


 
Posted on 04-11-10 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La ! Good News raicha ! Derai Ramro bhayo . Now our Government Should look forward for MRP Printing Process , because its getting late. What the New Due date guys ?
Last edited: 11-Apr-10 11:48 AM

 
Posted on 04-11-10 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is the use of that bitch anyways?
 
Posted on 04-11-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is it a solution, at all? It's already late. Hope they will revive previous bidding process and start the process ASAP. तर पुरानो biddersहरु बिच्क्यो or धेरै amount and time माग्न थाल्यो भने केरा गर्नु government ले?


 
Posted on 04-11-10 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys this news may be a good news for a while but you know dhotis..

Now the ministry will again call for bid. And this time india will go for below $2.5. They are crazy this time. Something like $2.50 will be the lowest bid and the goverment will be compelled to give it to India coz it will be legal that time. The company who will bid for the lowest amount will be given the contract and india will be that bidder. Aakhir ma aaj j bhaye pani bholi tyo dhoti haru le nai contract paunechhan. Kasto bidambana Nepal ra Nepali ko..

So i said that this news is a good news for a while..

-KC

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters