ticktock
Replies to this thread:
More by ticktock
What people are reading
Subscribers
Please log in to subscribe to ticktock's postings.
:: Subscribe
|
|
[VIEWED 10521
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 11-11-09 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिहान चकमन्न घाम लागेको छ। बाउ काममा र २ जना छोरी हरु कलेज गएका छन, आमा र जेठि छोरी डाइनिङ टेबल मा बसेर भात खाँदै गर्दा फोन को घन्टि टरर बज्छ र आमा जुठै हातलिएर फोन उठाउन जानु हुन्छ। फोनमा पैसा अनी अमेरिका को कुरा गरेको सुनिन्छ। फोन राखे पछी था हुन्छ, जेठि छोरी को लागि अमेरिका बस्ने केटा को कुरा आएको राऐछ भनेर। आमा को भुइँ मा खुट्टा छैन,दङ परेर भात पनि बाँकी छोडि फेरी फोन कुरेर बस्नु हुन्छ। किचन सँगइ को कौसी मा भित्र बाहिर गर्द बस्नु भको छ्। फेरी फोन को घन्टी बज्छ तर त्यो छोरी को साथी को फोन हुन्छ। छोरी साथी सँग कुरा गर्न थालछे,आमा तेही सगै बसेर करौनु हुन्छ फोन छिटो राख यहाँ अहिले जरुरी फोन औुछ भनेर, छोरी रिसाउदै साथी ले के सोची होली भन्दै फोन राक्छे अनी आमा छोरी को एक्छिन गलफत्ती पर्छ। तेत्तिकै मा फोन को घन्टी बज्छ आमा एकै घन्टीमा फोन उठाउनु हुन्छ, अनी हुन्छ हुन्छ ल एक घण्टा मा आउँला भनेर फोन राख्नु उन्छ। फोन राखेर छोरी लाई दंग पर्दै ल मेकअप गरेर लुगा लाएर झट्टै रेडी हो एउटा अमेरिकाँ बस्ने गज्जप को केटो को कुरा आछ ,पढेलेखेको छ र पैसा नि टन्नै कमाउछ रे , अहिले केटा को आमा बाबु ले हेर्ने भनेका छन,ढिला किन गर्ने भनेर आजाइ अहिले बगलामुखी मा गएर हेर्ने कुरा भएको छ। छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे, बाटो मा आमा सिकौदै हिँड्नुहुन्छ ,दर्शन गर्नु धेरै हासेर नबोल्नु भनेर। मन्दिरा आए पछी एत उता हेर्छन कही अैपुगेका छैन जस्तो छ भन्दै। आमा छोरी बगलामुखी दर्शन गरेरतेही छेउ मा बसिराख्छन छोरी को अनुहार रातो देखिन्छ,परबाट रमा आन्टी केटा को बाउ आमा होलान लाई लिएर आउनुहुन्छ, बुढा बुढी तल देखी माथि सम्म निआलेर हेर्छन,फोटो रमा बहिनी को हात म दिनु छोरा ले फोटो पठाउने भनेर आफ्नो घर को बाटो लाग्छन ।आमा छोरी एत उत नहेरी आफ्नो सुर्मा हिन्डै गर्द बाटो मा छिमेकी सरिता आन्टी लाई भेटिन्छ। "आमा छोरी कता गएर आउँदै हो? भनेर सोध्दा आमा ले बिहान जौ भनेको भ्याइ नभ्याइ हुन्छ तेही भएर अहिले भए नि बगलामुखी दर्शन गरेर औु भनेर,ल त काम छ पछी कुरा गरुला भनेर हतार गर्दै हिन्ड्नु हुन्छ र छोरी लाई फोटो कन्सर्न जानु पर्छ आज तँ र म को फोटो पठाउनु पर्यो नि भन्नु हुन्छ,छोरी मुसु मुसु हाँस्दै हिनिरहेकी हुन्छे।
क्रमस
Last edited: 11-Nov-09 11:01 PM
|
| |
|
|
|
|
santosh1984
Please log in to subscribe to santosh1984's postings.
Posted on 11-12-09 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Khai bau aamale ta kti man parayenan jhai lagyo hai malai. Natra kina ek bachan ni naboli tesari farkinu parthyo ta? Ini aama chhori kina yesari danga parya holan?
Interesting start!!!!!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-13-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
>>छोरी पनि अमेरिका जाने भने पछी मुसु मुसु हाँस्दै कहाँ अहिले बिहे गर्ने भनेको जस्तो गर्दै भर्र्याङ् बाट वोर्लेर ठीक पर्न जान्छे,<<  त्यो केटा को बाउ आमाले केटी मन पराएको जस्तो लागेन त मलाई पनि फेरी केटी हेर्न आएपछी केही कुरा गर्नु - त्यतिकै हेरेर जाने त - के ताल को मान्छे हो फेरी अर्को भाग खोइ त
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|