[Show all top banners]

SQLServer
Replies to this thread:

More by SQLServer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Little Angel's School को याद हरु.....(Part-1)
[VIEWED 7647 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-08 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को लेखहरु पढ्ने मलाई पहिले देखी नै ठुलो सोख थियो। शायद तेसैले राम्रो लेख्न नजाने पनि मलाई लेख्न मन लगेको होला।  लेख्न त मलाई धेरै कुरा हरु मा मन थियो, तर समय को अभाव ले गर्द मैले सोचेको जस्तो लेख्न पाएको छैन। यो ब्लग सुरु गर्नु भन्दा अगाडि मैले दिन को एउटा लेख लेख्छु भनेर प्लान गरेको थिये तर याथर्त मा हप्ता को एउटा ब्लग पनि लेख्न सकेको छैन। अमेरिकामा समय लाई आफ्नो कन्ट्रोल मा राख्न पनि धेरै गाह्रो कुरा रहेछ। मैले समय लाई आफ्नो कन्ट्रोल मा राखी राछु कि समय ले मलाई  कन्ट्रोल मा राखी राछ भन्ने सोच्दा सोच्दा ५ बर्ष बितेको था नै भएन।  

(नेपाली मा लेख्ने वा टाईप गर्ने बानी  नभये को हुनाले सुरु सुरु मा हुने टाईपिङ मिस्टके भएमा माइन्ड नगरनु होला। )

जे होस् ढिलो भए पनि आफ्नो ब्लग खोलेर लेख्ने प्लान त गरे तर के को बारे मा, कसरी र कुन ल्यांगवेज मा लेख्ने भन्ने कुरा सोच्दा सोच्दा फेरी अर्को  २-३ महिना बितेको पनि था नै भएन । यो समय भन्ने कुरा ले पनि गर्नु गर्छ। जे होस् यो महिन देखी लेख्न सुरु गरे, तेही नै ठुलो उपलबधि को कुरा भयो अहिले को लागि । हा हा। yourbichar.com मा दुईवटा भाषा ईंग्लिश र नेपाली मा बिभिन्न तपिकहरु मा लेख हरु लेख्ने निधो गरेको छु। ईंग्लिश मा एउटा ब्लग पोस्ट गरी सके। त्यो पढ्न को लागि तल भएको लिन्क मा क्लिक गर्नुस्। अब नेपाली मा लेख्ने पालो।

http://yourbichar.com/2008/09/18/replacement-of-1950-treatyat-what-cost/ 

लेख्न को लागि त धेरै तपिक हरु छन । तर अहिले लाई चाइ मेरो स्कुल लाईफको याद हरु बाट सुरु गर्छु। यो लेखमा घतना हरु साचो भये पनि यो लेख मा प्रयोग हुने  साथी हरु को नाम हरु सबै काल्पनिक हुने छन। तर शिक्षक र स्टाफ हरु को नाम चाइ साँच्चीकै राख्नु पर्ला । साथीहरु को के छ त बिचार ? म १० बर्ष को हुँदा लिटिल् एनज्लस् स्कुल मा ४ क्लास को लागि भर्ना भएको थिए। त्यो बेला यो स्कुल जावलाखेल मै थियो। त्यो टाईम मा फेरी यो स्कुल को कत्रो भाउ बाफ रे !!!! भर्ना हुन को लागि पनि कती नाटक गर्नु पर्ने। हुन त आजकल पनि तेस्ताइ नाटक गर्नु पर्छ होला। जसो तसो ढिलो भये पनि भर्ना पाये मैले। नयाँ स्कुल र नया साथी भएको हुनाले सुरु सुरु म कस्तो कस्तो लागि रहेको थियो। तर भाई बहिनी हरु पनि सगै जाने भएको हुनाले रमाइलो हुन्थयो । त्यो बिच चौर मा भएको monkey climb खेल्न त झनै रमाइलो। अनी त्यो देव्कोता सरको नेपाली क्लास चाइ अल्ली बोरिङ्ग। अरु भन्दा पनि मलाई त्यो "tin tin " PT सर को मुख अहिले पनि याद आउछ । Tin Tin आयो भन्ने बित्तिकै सबै जना भागा भाग । किन त्यो tin tin भन्ने बित्तिकै सबै जना ताप कस्छ भनेर थापाउन मलाई धेरै दिन लागेन।

एक दिन म र मेरो साथी टोइलेत बाट फर्की राको बेला tin tin टाढा बाट हामी भएको तिरै आउँदै थियो। कुरा क्लास ४ मा हुँदा खेरी को हो। हामीलाई देख्ने बित्तिकै tin tin ले ........

to be continued in (Part-2)

Source: www.yourbichar.com


 
Posted on 09-23-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma पनि Little Angels' मै पदेको हो ३ क्लास जावलाखेल मा तेस्पेसए हात्तीबन। PT बुदो को त ऐले पनि यद औछ अरु teacher हरु त सब बिर्सिसके. त्यो sex को कुर गर्ने budi miss बहेक
 
Posted on 09-23-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Which Miss is that? Ani tyo DI ko yaad aunchha ki aundaina ta spoiled bro?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters