[Show all top banners]

GALLANT

More by GALLANT
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 I have been to Dhoti ko Quixtar
[VIEWED 7855 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been to Doti ko Quixtar. I saw there 9tanki haru, sabai thag haru. Every one is earning 150k/ yrs. How come there is only Dhoti in Quixtar. They gave me DVD, and some CDs. All I saw that Dhoti le gareko hawadari. One dhoti called Kumar, flew from place to place, been beach and show his houses, went to fly with his owned plan and all bakabas. Fainally, they forced me to register and pay them $250, more than that they asked me I have to find other Nepali haru. What the hell, it has nothing just making people fool and cheat. I know one guy to whom I used to buy coffee bcoz he didn't have a dollar, I saw him went to stage and told to people that he is a platinum member, he almost earn 150k. Oh gush! It is ridiculous, guys don’t go after them, they will make you murga, it is another form of Amway.
I really like the rameko Anubhav.
चाटेन्द्र को quixtar:
Filed under: California — rameko @ 7:42 pm
नेपाली भेला मा पक्कै जानु भा होला होइन? हुन त ANA को तेत्रो महिमा सुनी सक्या, भोगी सक्या हरु लाई के सुनाउ यो बारे, तै पनी भन्दै छु … यौटा सानो नेपाली भेला, यही california मा ।

४० जना जती थिए होलान, सब को आ आफ्नै ताल आ आफ्नै गफ। नेपाली हरु के गर्दा राइछन america मा भन्न थाहा पाउन नेपाली भेला मै जानु पर्ने राइछ।

चाटेन्द्र को quixtar:

एक जना साथी सँग चिना पर्ची भयो। नाम नै खतरा, चाटेन्द्र, मलाई त साच्चै भन्ने हो भने नाम सुन्दै डर लाग्या चाँही हो।

क्या खत्रा नाम् सोम् को त - चाटेन्द्र - चाटु हरु को इन्द्र - चाटेन्द्र।

तैपनी के नै होला र भनेर उन्को ग्रुप मा छिरे, गफ थियो Quixtar को।

“ब्रो एस्सो franchise business तिर हात हाल्नु पर्छ क्या, america मा टिक्न business नै गर्नु पर्छ अरु कुनै उपाय छैन।”

“तपाईं अँफै मालिक अँफै कर्मचारी अँफै धनी बन्नुस्” रे ।

तपाईं को घर को address के रे?
अनी के मा काम गर्नु हुन्छ नि?

हेर्नुस्, १ बर्ष पछी ३०-४० हजार को चेक त कत्तै जादैन।

मैले नि सोधे , चाटेन्द्र जि, तपाईं चाँही यो business मा लाग्या कती भो नि?
-८ महिना जती।

ए उसो भये २०-२५ हजार हानिन्छ होइन त?
-अल्ली भा छैन, २ जना आफ्नो तल पार्न पाए चाँही पुग्छ।

उसो भए तेस्कै खोजिमा होइन त?
-तेस्ताइ भन्नु पर्यो, लौ Ronnie जि लाग्नु पर्यो, सधैं भरी मुजी धोती को सेवा गरेर हुन्छ भन्या?

कुरो ठिकै जस्तो लाग्यो, हाम्रो नेपाली बानी त भैइगो, गांठ चाइयो, जहाँ बाट होश, megamillion, super lotto वा Quixtar चाहे झाटै बेच्नु परेनि बेच्न तयार्।

अर्को हफ्ता सोम मलाई फोन गर्या गरै, milpitas मा पाण्डे दिदी को घर मा आउनु रे राती को ९ बजे, meeting छ रे। के के न होला भनेर हानिए।

meetingभन्या तेस्तै रैछ, त्यहा अर्को पार्टी। हामी नेपाली लाई गज्जबै पार्टी गर्नु पर्ने भन्या। एक छिन् कन्डो अड्याउन पा थिएन, ३ जना चीन्या साथी हरु सँग त्यही भेट भो। ‘ए, म मात्रै मुर्गा होइन रैछु’ मन मनै भने।

१०:३० तिर चाटेन्द्र जि ले TV खोले , एुटा DVD देखाए, एुटा stadium राइछ, कुन्नी का को पो हो। stadium भरी धोती नै धोती।

मैले नि सम्झे “मुजी दुई जिब्रे” अस्ती चाँही “मुजी धोती” रे। धोती को बखान गर्न लाग्यो चाटेन्द्र। ज्यु, “जी” title यहि आएर सिद्धियो चाटेन्द्र को। मलाई धनुश्टन्कारे मान्छे मन पर्दैन यार, साफ कुरा । मुजी कुरा भन्या clear हुनु पर्छ नी !

कुरो सुन्नै वाक्क लाग्यो तेस पछी त।

“धोती ले यो देश मा यो गर्या छ रे, त्यो गर्या छ रे, सब Quixtar ले गर्दा हो रे।”

“जाठा”।

“एक छिन् है” भनेर मुत्र-दान गर्न निस्के, अनी साथी लाई फोन गरे, लौन उद्दार गर्न आइजो भनेर।

नभन्दै आधी घण्टा जती मा मेरो ride अैपुग्यो।

“its an ईमर्जेन्सी” भनेर त्यहा बाट कुल्लेलाम ठोके !

तेस्पछी को एक हफ्ता मैले Quixtar को बारे म कृया कर्म गर्ने निधो गरी internet को अथाह् संसार मा हाम फाले। यो पनी उही हाम्रो नेपाल मा चल्या ठग कम्पनी amway को partner रैछ! अनी कुरो छर्लङ भो !

america नी गजब को छ साथी, ठग्ने ठगी राछ, माग्ने मागी रा छ, हिंड्ने हिडि रा छ, चाट्ने चाटी रा छ …….. चाट्न लाग्यो अब एस्ले भन्नु होला फेरी …. होइन यार।

आफु आफु के चटाइ भो के ?

Third पर्सन भए पो चाट्न मजा आउंछ होइन?

Comments (1)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters