[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 179601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-28-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनी चक्लेत खाने
 
Posted on 11-28-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झाँक्री साँक्री होईन, ठुल्बुईनी, भनेको मानेनौ भने मिसको चड्कनले सबै दाँत झार्न लाईदिम्ला!

बरु तातो तातो दुध खाऊ! के को चकलेट सक्लेट? :p
 
Posted on 11-28-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले, अब त मेरो जासूसीमा विश्वास भो? :P

पून्टे दाई, म चैं मेरो शंका यथावत् नै राख्छु , जिम्माल बा माथि। :P

ठूली, पून्टे दाईले नकिन्दिए म किन्दिन्छु नि तिमीलाई चक्लेट। ;)
गुन्टे, लुन्टेलाई चैं किन्दिन्नँ।:)
 
Posted on 11-28-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaale kata bata ho hamro gamtira? La yeso meso milayera phone garumla.
Yi mukundo bhut kata bata ayechan? Balla kata kata bata suge rog gako thiyo aba chautari ma bhut po auna thalyo. Lau na poonte dai kastai jhakri sakri chhainan coke ko coke beer ko beer banaune. Yeha ta coke ra beer ko babal cocktail bho.
 
Posted on 11-28-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजी ठोक्ने, चित्रे? म भन्छु कुम्ले, तिमी भन्छौ जिम्माले।
 
Posted on 11-28-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र निसेले संग संगै फोन हाने छ हेरन गालउलाई!

ठीक्क पार्न फेरि कुम्ले (आफू) सान फ्रान्से गा' कुरा लेख्या' छ निसेले।

१ को ५ बाजी, ल! :p
 
Posted on 11-28-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई, मेरो अडानको पक्षमा हिजो ५वटा प्वाईन्ट लेख्या थें, पढ्नुस् न। अरू नि ळेखम्ला दिमागमा आयो भने।
 
Posted on 11-28-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाई, इनिसियल इन्स्टिन्क्ट रे हा हा हा!!

क्या नाम मलाई नि निश भनेर शंका गर्न थाल्नु भयो भने क्या नाम् हमारा लाहुरको सबै रेजिमेन्टलाई इत्तल्ला गरेर पुरे पल्टनको त्यहाँ भेज्देर गाँवोवालो के साम्ने दुधको दुध और् दारुको दारु कर्दिन्छु। :P

अस्तिको वीकेन्डको टुरले पुरै बदन ढिला भएको छ। ठन्डा ठन्डा कुल कुल लगाएर मालिस नगरेसम्म चैन नहोला जस्तो छ, त्यहि माथी शकको नजरले हेरिदिएपछि त दिमागमापनि मालिस गर्नुपर्ने जस्तो भयो। :D

लेकिन जो भि हो, निश मेरो जिगरी यार हो। क्या नाम बहुत दु:ख सुखमा जान हथेली पे राखेर सहयोग गरेको छ मलाइ उस दिन जब म मुस्किलमा परेको थिएँ।

मुखिया बा की छोरी किधर गइछे। म एक्छिन् नजर गरेर आउछु है! ;-)

सलुट :-)
 
Posted on 11-28-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्... खित्... खित्.. खित्..
हा... हा... हा... हा..
हे... हे... हे... हे..
:-)
 
Posted on 11-28-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै जस्ले जे भने नि हो हो जस्तो लाग्छ मलाई त। चित्रेले जिम्माल् बा भन्दा नि हो जस्तो, पुन्टे दाईले कुम्ले भन्दा नि झन् हो जस्तो, को होला खै दिमाग् को दही भैसक्यो। ए गालव् मलाई नि खुसुक्क भनन, पुलिच्!!!
 
Posted on 11-28-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या सान्नानी, मलाई नि तेस्तै भो, जस्को कुरो सुनेनी ठिक हो जस्तो लाग्छ, क्या फसाद ।
अगि गालब संग फुनमा हुँदा सोध्नुपर्ने, आ-आफ्नै कुरो गर्दा बिर्सेंछ । कुरो गर्न चैं रमाईलो भो, फुन गरेकामा धन्यबाद है
 
Posted on 11-28-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!!!!!!!!!!! बल्ल पो बुझीयो कुरो!

हेत्तेरिका ‍= निसे
समिधा = पिरती :p

जाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽस्ट किडिङ्! हि हि हि

निसे = कुम्ले

हो कि होईन? हो! हो!!
होईन भन्ने को?

 
Posted on 11-28-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aru kura ta taha chhaina,
निसे = कुम्ले

PAKKAAAAAAAAAAAAAAAAA
 
Posted on 11-28-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसे = कुम्ले

लु जा मैले नि ठोक्दें

 
Posted on 11-28-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namai CaMoFLaGeD , aba kaile kattu lagara aucha kahile pants lagara aucha. Miss check garum ta roll no,
निसे = कुम्लेनिसे = निसे
 
Posted on 11-28-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहि बात भनेको कुम्ले, क्या नाम् आप् त मेरो लङ्गोटिया यार नै हो नि।
कारगिलको पहाडिमा क्यानाम हाम्रो बटालियनको लान्सनायक को भेजा एक के बाद अर्को गर्दै दुश्मनको गोलिले उडेको ट्याममा क्या नाम हामि दुइ दोस्त मिलेर सारा दुश्मनको सफाया जो करेको।
मालिश कर्ने हो भने क्यानाम राईफलको तेल भेजिदिन्छु। सरसोँको तेल क्या नाम गरम करेर राईफलको तेलमा मिक्स करेपछि चुर चुर भएको बदन जो छ ठण्डा भइहाल्छ।
मैले त भुलिहालेछु, रातमा सेन्ट्रि बसेको दरवाजा बन्द कर्न भुलेछु।
वापस आएर क्या नाम बात छेडौँला।

सलुट
 
Posted on 11-28-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namai CaMoFLaGeD , aba kaile kattu lagara aucha kahile pants lagara aucha. Miss check garum ta roll no,
निसे = कुम्ले = निसे
 
Posted on 11-28-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दैईईईईईईइ लोभि को भादो कुपिन्दो भनेको तपाईंऐ हो ।
मलाई त वीरखे दाइ जस्तो लाग्छ । तर हिजो भने झै निसे ले ठुल्बुईनी भन्दा चै पून्ते दाइ हो कि जस्तो नि लागेच।
कुम्ले त सान्फ्रे गाम मा पुगेछ । चित्रे तिमी नि आउ न दिसी गाम घुम्न । म तिमीलाइ सेतो घर नि दिखाम्न लगुम्ला ।
 
Posted on 11-28-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्लेहरू, अब यहाँबाट नयाँ चौतारीमा जाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters